१ वन्छ
सज्जनम सँगते अर्थात सज्जन ब्यक्तिको सानिध्य हुने ईच्छा
भएको
२ परगुणो
प्रीति अर्थात अरुको सेवामा रमाउने
३ गुरौ
नम्रता अर्थात बिनम्र
४ बिध्या
वसनम् अर्थात नमरुन्जेल पढिरहने
५ सयोसिति
रति अर्थात सरल स्वच्छ और तरल जीवनधारी
६ लोकपबादा
भयम् अर्थात समाजको डर मान्ने
७ भक्तिसुलिनी अर्थात ह्दयमा
परमात्माप्रति श्रद्धाभएको
८ शक्ति
आत्मादमने अर्थात इन्द्रियबस गर्ने तागत भएको
९ सँसर्गामुक्तिखले अर्थात गलतब्यक्ति
भनेर जानेपछि सम्पर्कै नर्गने ।
महाराज
भतृहरिको नीति शतक
No comments:
Post a Comment