Thursday, 21 August 2025

एक मुक्तक/ एक कविता


१     प्रकृतिको सिर्जना हो मान्छे भन्ने जात

      बाबु आमा निमित्त हुन धरती हो साथ

      दुइदिनको चोला हो यो सधै रहने होइन

      सम्झि हेर सधै सधै नराख है मात ।

 

 


No comments:

Post a Comment