Sunday, 21 September 2025

जिन्दगीको ऐय्सास

 जिउदो छँदा

चराले कमिला खान्छ

मरेपछि

कमिलाले चरा खान्छ

ज्यूदो छदा नै हो जिन्दगी

मरेपछि कँहा जान्छ जान्छ ?

हेप्नु हुदैन जिन्दगी,

हेपनि हुदैन जिन्दगी,

पुतपुताउनु हुदैन जिन्दगी

भरभराउदो हुनुपर्छ,

अमिला स्वाद र दागहरु

गुनिलाकर्महरुले धुनुपर्छ ।

 

२०८२।०६।०६                                      प्यूठान, ऐरावती-१ धनबोट

No comments:

Post a Comment